हरपल हरक्षण परिवार एकैसाथ रहुन
नछुटोस माया र ममता सधैलाई
कहिले महसुस नहोस एक्लोपन
मनमा माया छ जहा त्यहि छ जीवन
फुलोस फलोस परिवार सुखमा
दु:खले कहिलै प्रवेश नपावोश
शान्ति छावोश, यही छ बडादशैको शुभकामना
Maulawos jindagi makhamali sari,
Muskurawos khusi sayapatri sari,
Chamkiwos naam nidhar ko tika sari,
Akhanda rahos udeshya puja ko diyo sari.
Wishing you and your family
happy vijaya dashami
बिजया दशमीको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु साथै श्री नवदुर्गा भवानिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटे ताकेको काम पुराहोस, कुबेरको जस्तो सम्पत्ति, राम चन्द्रको जस्तो मर्यादा, पान्डवको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी सरस्वतिको जस्तो विद्या पाउनुहोश.
टीका होस निधारमा ,
जमरा होस कानमा,
सुख होस परिवारमा ,
शान्ती होस देशमा ,
पुरा होस मनोकामना,
यही छ विजयादशमीको शुभकामना
हरपल हरक्षण परिवार एकैसाथ रहुन
नछुटोस माया र ममता सधैलाई
कहिले महसुस नहोस एक्लोपन
मनमा माया छ जहा त्यहि छ जीवन
फुलोस फलोस परिवार सुखमा
दु:खले कहिलै प्रवेश नपावोश
शान्ति छावोश, यही छ बडादशैको शुभकामना
विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना!
Maulawos jindagi makhamali sari,
Muskurawos khusi sayapatri sari,
Chamkiwos naam nidhar ko tika sari,
Akhanda rahos udeshya puja ko diyo sari.
Wishing you and your family
happy vijaya dashami
बिजया दशमीको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु
बिजया दशमीको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु साथै श्री नवदुर्गा भवानिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटे ताकेको काम पुराहोस, कुबेरको जस्तो सम्पत्ति, राम चन्द्रको जस्तो मर्यादा, पान्डवको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी सरस्वतिको जस्तो विद्या पाउनुहोश.
Sukha ,
Shanti ,
Samridhi,
Shakti,
Sampati,
Swarup,
Saiyam,
Safalta,
Sanskar,
Swastha,
Sammaan,
and Sneh.
SUBH DASHAIN
dashai ko suvakamana 6 sabaiilai.
बडादशैको शुभकामना
Dashainko mangalmaya shubhakaamana
Shukhamaya Dashain hos sabaiko
Happy Dashain
Sabailaai bijayaadashamiko shubhakaamana
hapy dasain 2 u 2!