नव वर्ष २०७७ को हार्दिक-हार्दिक शुभकामना

नव वर्ष २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ । COVID 19 का कारण मानवजाति माथि आईपरेको महाबिपत्तीलाई एकताबद्ध भएर परास्त गर्दै सुखी र समुन्नत बन्न सक्नुहोस् साथै कोरोना संक्रमणको यस विश्वव्यापी संकटमा सबैले भौतिक दुरी कायम गर्नुहुन, बारम्बार साबुन पानीले हात धुनुहुन तथा घर भित्रै रहनु भई सरकारले लागू गरेको लकडाउनको पूर्णपालना गरी कोरोना विरूद्धको लडाइँमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।।
More